Finally the wait is over!

Popular rock band Albatross have come up with the music video of their new single- Bachau from their unreleased album Raat Ki Rani. The album will be releasing soon as mentioned by the band. The music video has been uploaded in their official YouTube channel : Albatross Nepal Official . The band is also preparing for its upcoming US Tour, also named Raat Ko Rani  which is scheduled to start from this 29th of September. 

Have a look at the song here:

Here is the lyrics of the song:

बचाऊ के यही हो अस्तित्व मेरो ?
जीउनु बाँकी नै थीयो
कजाउन नसकेपछि ईच्छा नी मर्दै गयो
अब कहिल्यै नभेटिने डरले
आत्ती चिच्च्याई बसे
अनी संसारलाई त्याग्ने विचारमा
वहुलाई मात्ती हिंडे
के यही नै हो भाग्य मेरो
विश्वासै गर्न नी गार्हो
नचाही अपनाए पनि
तिमीलाई गुमाए पनि
जुन कहिल्यै नपाउने आशामा
अरूमै तिमी खोजी बसे
त्यही कहिल्यै नपाउने आशामै
तिमी ठानी अरू नै रोजें
(बचाऊ मलाई
म आफै संग बोली रहेछु
बचाऊ बचाऊ मलाई
म आफ्नै रचनामा भुली रहेछु
बचाऊ बचाऊ मलाई
म आफ्नै कल्पनामा डुवी रहेछु
बचाऊ बचाऊ मलाई ) X2